Friday, June 25, 2021
HomeSportsला लिगामा उपाधिको रोमाञ्चक भिडन्त आज

ला लिगामा उपाधिको रोमाञ्चक भिडन्त आज

- Advertisement -
- Advertisement -spot_img

स्पेनिस ला लिगामा सिजनको अन्तिम चरणको खेल आज हुँदैछ। ला लिगामा एट्लेटिको मड्रिड र रियाल मड्रिड उपाधि होडमा छन्। सिजनको अन्तिम खेल आज लालिगाका सबै टोलि एकै साथ प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली समय अनुसार राति १०:४५ मा हुनेछ ।

एट्लेटिको मड्रिड र रियाल मड्रिड दुवै टोलिले आ–आफ्नो खेल जितेमा एट्लेटिकोले २०१४ पछि पहिलोपटक उपाधि जित्नेछ। समान खेल खेलेका दुवै टोलि  ८३ अंक सहित एट्लेटिको पहिलो स्थानमा छ भने रियलको ८१ अंक सहित दोस्रो स्थानमा छ। एट्लेटिकोले रियाल भालाडोलिडविरुद्ध सिजनको अन्तिम खेल खेल्ने छ भने रियालले भिल्लारियालसँग खेल्नेछ।

रियाल खेलमा जित निकाल्यो र एट्लेटिको बराबरीमा रोकियो खण्डमा हेड–टु–हेडको आधारमा रियाल विजयी हुनेछ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय