Information is intelligence
HomeEconomy३२ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

३२ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से आज ३२.८१ अंकले बढेको छ ।

३२.८१ अंकले बढेको नेप्सेमा आज गुडवील फाईनेन्स,ग्रीन डेभलपमेण्ट बैंक, कर्णाली डेभलपमेण्ट बैंक, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लगुवित्ता, रुरु जलविद्युत लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै एनआरआईसी को ४१ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय