Information is intelligence
HomeSportsनापोलीले बराबरी खेल्दा युभेन्ट्स च्याम्पियन्स लिगमा

नापोलीले बराबरी खेल्दा युभेन्ट्स च्याम्पियन्स लिगमा

- Advertisement -spot_img

युभेन्ट्सले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

आईतबार राति बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो ।

च्याम्पियन्स लिगको दौडमा रहेको अर्को क्लब नापोलीले भिरोनासंग १–१ को बराबरी खेल्दा आन्द्रे पिर्लो नेतृत्वको युभेन्ट्सलाई फाईदा पुग्यो । नापोली पाँचौ स्थानमा रहेर यस सिजनको लिगको अन्त्य गर्यो । नापोलीले जित निकालेको खण्डमा युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट हुन असफल हुने थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु