Information is intelligence
HomeSportsगोल्डेन बुट जितेसँगै रोनाल्डोले बनाए अर्को कीर्तिमान

गोल्डेन बुट जितेसँगै रोनाल्डोले बनाए अर्को कीर्तिमान

- Advertisement -spot_img

क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ फुटबलको गोल्डेन बुट जितेका छन् ।

सिरी ‘ए’ फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे ।

यससँगै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रोनाल्डोले यस अघि प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय