Information is intelligence
HomeSportsअन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न असफल

अन्तिम खेलमा जित निकालेपनि पीएसजी उपाधि रक्षा गर्न असफल

- Advertisement -spot_img

फ्रेन्च लिग वन अन्तर्गत पीएसजी ले जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले एक गोल गरे । एक गोल आत्मघाती भयो ।

खेलको १९ औं मिनेटमा पीएसजीका नेयमारले पेनाल्टीमा गोल गर्न सकेनन् ।

अन्तिम खेलमा जित निकालेपनि पीएसजीले उपाधि जित्न सकेन ।

पीएसजी लिलसँग १ अंकले पछि परेको हो । पीएसजीले यस सिजन ८२ अंक जोड्यो ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय