Information is intelligence
HomeEconomyफेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं –आज सोमबार सुनको मूल्य उकालो लागेको छ । आइतबारको तुलनामा आज सुनको भाउ १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला १ हजार ३४५ मा कारोबार भएको चाँदी आज  १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ । आइतबारको तुलनामा सोमबार चाँदी ५ रुपैयाँले घटेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु