Information is intelligence
HomeInternational२४ घण्टामा ४४५४ जनाको मृत्यु , मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

२४ घण्टामा ४४५४ जनाको मृत्यु , मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

- Advertisement -spot_img

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन लाख नाघेको छ ।

गएको २४ घण्टामा चार हजार चार सय ५४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन लाख तीन हजार सात सय २० पुगेको छ । भारतमा अहिलेसम्म दुई करोड ६७ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड ३७ लाखभन्दा धेरै निको भएका छन् ।

अहिलेसम्म १९ करोड ६० लाखभन्दा धेरैले खोप लगाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु