Information is intelligence
HomeEconomy३ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

३ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से आज ३.०५ अंकले बढेको छ ।

३.०५ अंकले बढेको नेप्सेमा आज बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने मल्टिपर्पोस फाइनेनस, सम्रिद्दी  फाइनेनस लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १ सय ८७ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै याचआइडीसियाल को १ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु