Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा ७२२० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७२२० जना कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा मुलुकभर थप ७२२० जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ७१३५  जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३  लाख ९८  हजार ४ सय ८३ पुगेको छ।

२४ घण्टामा मृत्यु हुनेको सन्ख्या १८५ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु