Information is intelligence
HomePoliticsगोली लगेर घाइते भएका माओवादी नेता पाण्डेयको मृत्यु

गोली लगेर घाइते भएका माओवादी नेता पाण्डेयको मृत्यु

- Advertisement -spot_img

कपिलवस्तुमा गत बुधवार गोली लागेर घाइते भएका माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौँमा  मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभए पछि उनलाई सोमबार साँझ हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

पाण्डेयलाई गोली हानेको आरोपमा समाजबादी बिद्यार्थी फोरमका लुम्बिनी  प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु