Thursday, June 17, 2021
HomeNewsसीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं | कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय