Information is intelligence
HomeSportsरोनाल्डो बने 'एमभिपी अफ द सिजन'

रोनाल्डो बने ‘एमभिपी अफ द सिजन’

- Advertisement -spot_img

क्रिस्टियानो रोनाल्डो एमभिपी अफ द सिजन चुनिएका छन् । रोनाल्डो युभेन्ट्सका उत्कृष्ट खेलाडी बन्दै एमभिपी अफ द सिजन चुनिएका हुन् ।

क्लबको समर्थकको भोटको आधारमा रोनाल्डोले एमभिपी अफ द सिजन जितेका हुन् । रोनाल्डोले सिरी ए को गोल्डेन बुट समेत जितेका थिए । उनले २९ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय