Information is intelligence
HomeNewsप्रतितोला १०० ले घट्यो सुनको मूल्य

प्रतितोला १०० ले घट्यो सुनको मूल्य

- Advertisement -spot_img

आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० ले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंले आजका लागि छापावाल सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । यसैगरी, ५ रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु