Information is intelligence
HomeSportsसन्दीपले ट्रिनबागो नइटराइडर्सबाट सिपिएल खेल्ने

सन्दीपले ट्रिनबागो नइटराइडर्सबाट सिपिएल खेल्ने

- Advertisement -spot_img

सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट लिगका लागि ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भएका छन् ।

सिपिएलले मंगलबार सन्दीपले ट्रिनबागोबाट लिग खेल्ने जानकारी दिएको हो । लगातार चौथो सिजन सिपिएल खेल्न लागेका सन्दीपले चार फरक-फरक टिमबाट लिग खेल्ने छन् ।

६ टोलीको सहभागिता रहने लिग अगस्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एन्ड नेभिसमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु