Wednesday, June 16, 2021
HomeEconomy६ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

६ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से आज ६.४७ अंकले घटेको छ ।

६.४७ अंकले घटेको नेप्सेमा आज बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनिभर्सल कम्पनी लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक, लुम्बिनी विकास बैंक लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १ सय ७  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै अरुण काबेलीको ३३ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय