Information is intelligence
HomeSportsहन्सी फ्लिक्स जर्मनीको मुख्य प्रशिक्षकमा नियुक्त

हन्सी फ्लिक्स जर्मनीको मुख्य प्रशिक्षकमा नियुक्त

- Advertisement -spot_img

जर्मनीले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हन्सी फ्लिक्सलाई नियुक्त गरेको छ । मंगलबार जर्मन क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक समेत रहेका फ्लिक्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

फ्लिक्सले जर्मनीसँग २०२४ सम्मको सम्झौता गरेका छन् । फ्लिक्सले युरोकपपछि जर्मनी टिम सम्हाल्ने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु