Information is intelligence
HomeNewsकैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

- Advertisement -spot_img

कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।

जिल्ला संकट व्यवस्थान केन्द्र (डिसिसिएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणदर बढेपछि वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको थियो। त्यसपछि निषेधाज्ञा ४ पटक थप भएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु