Information is intelligence
HomeNews२४ घण्टामा देशभर ६६७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६७१६ निको

२४ घण्टामा देशभर ६६७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६७१६ निको

- Advertisement -spot_img

नेपालमा  गएको २४ घण्टामा देशभर ६६७७  जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६७१६ निको भएका छन् ।

याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेकाे छ ।

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणका कारण थप १४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ हजार आठ सय ८५ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु