Information is intelligence
HomeNewsप्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजबाट सुनुवाइ

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजबाट सुनुवाइ

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना देखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने मागसहितका ३० मध्ये १९ वटा रिटमा सुनवाइ सुरू हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई भने शुक्रबारवाट सुरू हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु