Friday, June 25, 2021
HomeNewsसुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको कोरोनाले निधन

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको कोरोनाले निधन

- Advertisement -
- Advertisement -spot_img

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको उपचारको क्रममा काठमाण्डौको निदान अस्पतालमा आज बिहान निधन भएको हो ।

उनी लामो समयदेखि निमोनिया र मुटुरोगबाट पीडित थिए । मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल कांग्रेसमा प्रवेश गरेर कांग्रेस महासमिति सदस्यसमेत बनेका थिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय