Information is intelligence
HomeInternationalमालीका राष्ट्रपतिले हिरासतबाटै दिए राजीनामा

मालीका राष्ट्रपतिले हिरासतबाटै दिए राजीनामा

- Advertisement -spot_img

मालीका अन्तरिम राष्ट्रपति बाह एनडावले हिरासतबाटै राजीनामा दिएका छन् । त्यहाँको सेनाले उनी र प्रधानमन्त्रीलाई यसै साता गिरफ्तार गरेको थियो । राष्ट्रपतिले यस्तो समयमा राजीनामा दिए, जतिखेर अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरु मालीको सेनासँग राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य अधिकारीलाई हिरासतबाट मुक्त गर्न आग्रह गरिरहेका थिए । राष्ट्रपतिले आफ्नो राजीनामा पूर्वसैन्य शासक तथा अन्तरिम उपराष्ट्रपति कर्नेल आसिमी गोइतालाई बुझाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु