Information is intelligence
HomeNewsकोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन

कोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन

- Advertisement -spot_img

कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सहायक रथी केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि पछिल्लो समय उनलाई भन्टिलेटरमा राखिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु