Information is intelligence
HomeEconomyहाइड्रोमा उछाल १ घण्टामा नै ४ अर्ब बढीको कारोबार

हाइड्रोमा उछाल १ घण्टामा नै ४ अर्ब बढीको कारोबार

- Advertisement -spot_img

आज नेप्सेमा खानीखोला हाइड्रोपवोर, युनाइटेड मोदी हाइड्रोपवोर, जोशी हाइड्रोपवोर र अपि पवोर  को शेयर मूल्यमा सर्किट लेबल बढेको छ ।

यो समाचार तयार पर्नेबे लासम्म खानीखोला हाइड्रोपवोर, युनाइटेड मोदी हाइड्रोपवोर १० प्रतिशतलेबढेको छ भने जोशी हाइड्रोपवोर र अपि पवोर ९.९६ र ९.९४ ले बढेको छ ।

आज माइक्रोफाइनेनसहरुक मुल्यभने उल्लेखय मात्रामा घटेको छ ।

आज ५ अर्बभन्दा बढीको कारोवार भईसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु