Information is intelligence
HomeNewsसंसद विघटनबारे कानुनविदसँग परमर्श गर्दै सभामुख सापकोटा

संसद विघटनबारे कानुनविदसँग परमर्श गर्दै सभामुख सापकोटा

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनका विषयमा सभामुख अग्नि प्रसाद सापकोटाले संविधानविद् र कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्ने भएका छन् ।

सापकोटाले आज दिउँसो सो छलफल आयोजना गर्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो १ बजेबाट छलफल कार्यक्रम सुरु हुने जानकारी दिइएको छ ।

कानुनविद् तथा विज्ञहरुसँग  प्रधानमन्त्री र राष्ट्रपतिले जेठ ८ गते गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनका विषयमा परामर्श गर्न गर्न लागेको सापकोटाको सचिवालयले बताएका छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु