Information is intelligence
HomeInternationalपछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट २ लाख ११ हजार भन्दा धेरै संक्रमित

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट २ लाख ११ हजार भन्दा धेरै संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घन्टामा थप २ लाख ११ हजार २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो दिन २ लाख ८३ हजार १ सय ३५ संक्रमितले कोरोना जितेका थिए ।

भारतमा अहिलेसम्म २ करोड ४६ लाख ३३ हजार बढीमा कोरोनाका संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण ३ लाख १५ हजार २ सय ३५ जनाको ज्यान गएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु