Wednesday, June 16, 2021
HomeEconomy१९ कम्पनीको मूल्यमा सर्किट लाग्दै बन्द भएको बजारमा यी हुन सबैभन्दा बढी...

१९ कम्पनीको मूल्यमा सर्किट लाग्दै बन्द भएको बजारमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से आज १.२०अंकले घटेको छ । आज १९ कम्पनीको मूल्यमा सर्किट लाग्दै बजार बन्द भएको छ ।

१.२०अंकले घटेको नेप्सेमा आज खानीखोला हाइड्रोपवोर, युनाइटेड मोदी हाइड्रोपवोर, जोशी हाइड्रोपवोर र नेपाल हाइड्रो डेभलपर्स लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने मेरो माइक्रोफाइनेनस, समता लगुबित्ता लगायतको मूल्य घटेको छ ।

आज १४ अर्ब ७६ करोड ८७  लाख २१ हजार ४२  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै अपि पवोरको ४३ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय