Wednesday, June 16, 2021
HomeNewsपर्वतमा निषेधाज्ञा एक हप्ता थप

पर्वतमा निषेधाज्ञा एक हप्ता थप

- Advertisement -
- Advertisement -spot_img

पर्वतमा निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि घोषणा भएको निषेधाज्ञा शनिवार राती १२ बजेसम्म रहेको थियो ।

सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, बजारमा नडुल्न, मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र सरसफाईमा ध्यान दिन भनिएको छ ।

बजारमा बिना काममा डुलेमा प्रहरीले संक्रामक रोग नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश अनुसार कारबाही हुने जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय