Information is intelligence
HomeEconomyसुनको भाउ घट्यो

सुनको भाउ घट्यो

- Advertisement -spot_img

काठमाडौं । सुनको भाउ घटेको छ । विहिबारको तुलनामा आज शुक्रबार तोलामा ४ सय रुपैयाँले सुन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार ८ सय कायम गरेको छ ।

हिजो विहिबार तोलाको ९४ हजार २ सय कायम गरिएको थियो । यस्तै तेजावी सुनको भाउ पनि घटेर ९३ हजार ३ सय कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि यसदिन पनि १३ सय ५० रुपैयाँ स्थिर रहेको छ । चाँदीको भाउ तीन दिन दिन स्थिर रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु