Information is intelligence
HomeNewsचिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

- Advertisement -spot_img

काठमाडौं | चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

दोषीमाथि कारवाहीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तले गएराति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । प्रहरीले आक्रमणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । आफन्तले भने चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु