Wednesday, June 16, 2021
HomeEconomyह्वात्तै मूल्य बढेर सेलाएका कम्पनीहरूको शेयर मूल्य अहिले यस प्रकार छ

ह्वात्तै मूल्य बढेर सेलाएका कम्पनीहरूको शेयर मूल्य अहिले यस प्रकार छ

- Advertisement -
- Advertisement -spot_img

पछिल्लो समय धेरै कम्पनीहरुको मूल्य ह्वात्तै बढेको थियो र अहिले ति कम्पनीहरुको बजारमा तेती हल्ला छैन । अहिले सो कम्पनीहरुको मूल्य कति छ ?

हिजो भने हाइड्रोमा उछाल आएको थियो । प्राय हाइड्रोको कम्पनीहरुको बढेको नै थियो  । हिजो कारोवारमा पनि रेकर्ड नै बनाएको थियो  ।

नेप्सेमा सूचिकृत भएर मूल्य आकासिएका कम्पनीहरूकाे मूल्य अहिले कति छ ? भनेर हामीले हेर्ने प्रयास गरेका छाैँ ।

कम्पनीहरु र त्यसको हाल शेयर मूल्य यस प्रकार छन् :

  • NIFRA: 530
  • CHANDRAGIRI HILLS: 1795
  • Jyoti Life Insurance : 840
  • Prabhu Life Insurance : 819
  • Mahila Lagubitta Bittiya : 4400
  • NRIC : 1625
  • Ajod Insurance Limited : 875
  • Bishal Bazar Company : 7000
  • Ru Ru Jalbidhyut : 1085
  • Singati Hydro : 451

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय