Friday, June 25, 2021
HomeEntertainment & Artsप्रधानमन्त्रीप्रति गिरीको कटाक्ष:आजकाल 'बा'का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ

प्रधानमन्त्रीप्रति गिरीको कटाक्ष:आजकाल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ

- Advertisement -
- Advertisement -spot_img

हास्य कलाकार दीपकराज गिरीले प्रधानमन्त्रीबाट आज देशवासीका नाममा भएको सम्बोधनलाई लिएर व्यंग्य गरेका छन्।

उनले सामाजिक सन्जालमा एक स्टयाटस् लेख्दै  प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका छन् ।

उनले यसो भनेका छन् :

‘सानो छँदा ‘बा’ ले देशको कथा भन्थे, म मन्त्रमुग्ध भएर सुन्थेँ , ‘बा’ का हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले भनेका छन्, ‘तर आजकाल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ। हाम्रा ‘बा’ को कथा भन्ने शैली पुरानो भा’हो कि म धेरै बुझ्ने भा हुँ केही था छैन।’

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय