Information is intelligence
HomeSportsइराक र नेपाल बिचको मैत्रीपूर्ण खेलको समय तय, यसरी हेर्नुहोस लाइभ

इराक र नेपाल बिचको मैत्रीपूर्ण खेलको समय तय, यसरी हेर्नुहोस लाइभ

- Advertisement -spot_img

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम अहिले इराकमा छ ।

खेल भोलि (शनिवार) नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ  ।

इराक यफका अनुसार खेल युट्युब च्यानलमा लाइभ स्ट्रिम हुनेछ  ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।

छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

खेल तल दिएको च्यानलमा हेर्न सकिनेछ :

قناة العراقية الرياضية
الصفحة الرسمية لقناة العراقية الفضائية الرياضية على اليوتيوب يمكنكم من خلالها مشاهدة جميع اخبار الرياضة العراقية والعربية

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु