Thursday, June 17, 2021
HomeSportsअलाबा रियल म्याड्रिडमा अनुबन्धित

अलाबा रियल म्याड्रिडमा अनुबन्धित

- Advertisement -
- Advertisement -spot_img

स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर डेभिड अलाबालाई अनुबन्धित गरेको छ । रियलले फ्री ट्रान्सफरमा अष्ट्रियाका डिफेन्डर अल्बालाई अनुबन्ध गरेको हो ।

अलाबाको यस सिजनको अन्त्यसँगै बायर्न म्युनिखसँगको सम्झौता सकिएको थियो । २८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । अलाबा २०२६ सम्म रियालमा रहने छन् ।

अलाबा सन २००८ मा बायर्न आएका थिए । १३ वर्ष बायर्नमा बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् । बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका थिए । यस्तै ६ जर्मन कप जितेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय