Information is intelligence
HomeNewsबजेट दिउँसो ४ बजे घोषणा हुने

बजेट दिउँसो ४ बजे घोषणा हुने

- Advertisement -spot_img

सरकारले अध्यादेशमार्फत आज आर्थिक वर्ष २०७८/०७९ को पूर्ण बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे सिंहदरबारबाट बजेट पढेर सार्वजनिक गर्नेछन् ।

यसअघि बजेटसम्बन्धी अध्यादेश तयार पार्न दिउँसो मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले बजेटलाई अन्तिम रुप दिएपछि अध्यादेशका रुपमा राष्ट्रपतिकहाँ पठाइने छ ।

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि अपरान्ह ४ बजे अर्थमन्त्री पौडेलले बजेट भाषण गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु