Information is intelligence
HomePoliticsबजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्दै

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं | आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे छ ।

सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्दै छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु