Information is intelligence
HomeSportsच्याम्पियन्स लिग फाइनल: म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

च्याम्पियन्स लिग फाइनल: म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

- Advertisement -spot_img

यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज (शनिबार) राति हुँदैछ ।

फाइलन खेलमा दुई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा हुने दुई टोलीबीचको फाइलन खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु