Information is intelligence
HomeEconomyसरूवा राेग अस्पतालका लागि १३ अर्ब ३० कराेड

सरूवा राेग अस्पतालका लागि १३ अर्ब ३० कराेड

- Advertisement -spot_img

आगामी ३ वर्षभित्र उपत्यकामा ५०० शैया र प्रत्येक स्थानीय तहमा ५० शैयाकाे सरूवा राेग अस्पतालका लागि १३ अर्ब ३० कराेड बजेट व्यवस्था गरिएको छ ।

२०७८/७९ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यस्ताे घाेषणा गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु