Information is intelligence
HomeNews२० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट दिने

२० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट दिने

- Advertisement -spot_img

सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट दिने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले महशुल छुट दिने व्यवस्था गरेको हो। मासिक २० युनिट भन्दा बढी बिजुली बाल्नेले भने यसअघि नै महसुल तिर्नुपर्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु