Information is intelligence
HomeTourismनिजामति कर्मचारीलाइ १० दिनकाे तलबसहित पर्यटन काजमा खटाइने

निजामति कर्मचारीलाइ १० दिनकाे तलबसहित पर्यटन काजमा खटाइने

- Advertisement -spot_img

सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने २०७८/७९ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यस्ताे घाेषणा गरेका हुन् ।

उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु