Information is intelligence
HomeNewsप्रधानमन्त्री राेजगार कार्यक्रम निरन्तर

प्रधानमन्त्री राेजगार कार्यक्रम निरन्तर

- Advertisement -spot_img

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आउँदो आर्थिक वर्षमा थप २ लाख रोजगारी सृजना गर्ने जनाएको छ ।

आज भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार पुन संरचना गरी थप दुई लाख रोजगारी सृजना गरिने बताए  । स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु