Information is intelligence
HomeNewsप्रधानमन्त्री राेजगार कार्यक्रमको लागि १२ अर्ब बजेट

प्रधानमन्त्री राेजगार कार्यक्रमको लागि १२ अर्ब बजेट

- Advertisement -spot_img

प्रधानमन्त्री राेजगार कार्यक्रम निरन्तर हुने र यसको लागि २ लाख राेजगारी सिर्जना गरिने  यसका लागि १२ अर्ब बजेट विन्योजन गरिएको छ ।

२०७८/७९ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यस्ताे घाेषणा गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु