Information is intelligence
HomeAgricultureमल खरिदका लागि १२ अर्ब बजेट विनियोजन

मल खरिदका लागि १२ अर्ब बजेट विनियोजन

- Advertisement -spot_img

सरकारले आगामी वर्षको बजेटमार्फत् मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मल खरिदका लागि १२ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए।

चालू आबमा मल खरिदका लागि ११ अर्ब रुपैयाँ छुट्याइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु