Information is intelligence
HomeAgricultureउखु किसानले १५ दिनभित्र अनुदान पाउने

उखु किसानले १५ दिनभित्र अनुदान पाउने

- Advertisement -spot_img

अब उखु किसानले १५ दिनभित्र अनुदान पाउने छन् । चिनी मिलमा बिक्री गरेकाे १५ दिनमा अब उखु किसानले अनुदान पाउने भएका हुन् ।

आज हुँदै गरेको  बजेट विनियोजनमा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु