Information is intelligence
HomeNewsकाठमाडौंलाई स्वच्छ बनाउन उद्योगहरू मकवानपुर स्थानान्तरण गरिने

काठमाडौंलाई स्वच्छ बनाउन उद्योगहरू मकवानपुर स्थानान्तरण गरिने

- Advertisement -spot_img

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजधानी उपत्यकालाई प्रदूषणरहित स्वच्छ बनाउन काठमाडौंका उद्योगलाई मकवानपुरमा स्थानान्तरण गर्न प्रोत्साहन गरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधाप स्थानान्तरण गरिने बताए ।

स्थानान्तरण हुन चाहने उद्योगलाई १० वर्षका लागि निःशुल्क जग्गा दिइने बताए । काठमाडौंमा प्रदूषण बढेका बेला सरकारले नयाँ नीति ल्याएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु