Information is intelligence
HomeNewsसाउन १ गतेबाट ४० माइक्राेनभन्दा कमका प्लाष्टिक आयात र प्रयाेगमा राेक लगाइने

साउन १ गतेबाट ४० माइक्राेनभन्दा कमका प्लाष्टिक आयात र प्रयाेगमा राेक लगाइने

- Advertisement -spot_img

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगलाई पूर्ण रुपमा बन्देज लगाउने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्ता प्लास्टिकको प्रयोगमा रोक लगाउने बताएका हुन्। कानूनले यसअघि नै यस्ता प्लास्टिकको प्रयोग रोक्ने व्यवस्था गरिसके पनि कार्यान्वयन भएको थिएन।

यससँगै अर्थमन्त्री पौडेलले सपिङ मलमा प्लास्टिक प्रयोगमा पनि रोक लगाउने बताएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु