Information is intelligence
HomeCulture & Religionचितवनको अयोध्यापुरीमा राममन्दिर निर्माणका लागि बजेट छुट्याइयो

चितवनको अयोध्यापुरीमा राममन्दिर निर्माणका लागि बजेट छुट्याइयो

- Advertisement -spot_img

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु