Information is intelligence
HomeEconomyशिक्षा मन्त्रालयलाइ १ खर्ब ८० अर्ब ४ कराेड बजेट विनियाेजन

शिक्षा मन्त्रालयलाइ १ खर्ब ८० अर्ब ४ कराेड बजेट विनियाेजन

- Advertisement -spot_img

दिवा खाजाकाे लागि ८ अर्ब ७३ कराेड छुट्टाइएको छ  । ५ कक्षा सम्मका विद्यार्थिका लागि दिवा खाजा निःशुल्क दिइने छ ।

वैकल्पिक शैक्षिक सिकाइ सहजीकरणका लागि नेपाल टेलिभिजनमार्फत पढाइने छ ।

शिक्षा मन्त्रालयलाइ १ खर्ब ८० अर्ब ४ कराेड बजेट विनियाेजन गरिएको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु