Information is intelligence
HomeEducationराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब

- Advertisement -spot_img

सरकारले राष्ट्रपति शैक्षिक सुधारका लागि उल्लेख्य बजेट वृद्धि गरेको छ । चालू वर्षमा यस्तो बजेट ६ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि भने अर्थमन्त्री विष्णु पौडेलले १० अर्ब रुपैयाँ विनियोजन गरेको जनाएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शैक्षिक क्षेत्रको पूर्वाधार विकासको मुख्य कार्यक्रम हुने अर्थमन्त्री पौडेलले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु