Wednesday, June 16, 2021
Homeagriculture५ वर्षमा चामलमा आत्मनिर्भर बनाउने अर्थमन्त्रीको घोषणा

५ वर्षमा चामलमा आत्मनिर्भर बनाउने अर्थमन्त्रीको घोषणा

- Advertisement -
- Advertisement -spot_img

सरकारले आगामी २ वर्षभित्रमा देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने घोषणा गरेका छन् ।

सरकारले ५ वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा पनि गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय-व्यय वक्तव्य मा अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने व्यवस्थापनि मिलाएको बताएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय