Information is intelligence
HomeNewsजयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने घोषणा

जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने घोषणा

- Advertisement -spot_img

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले आधुनिक प्रविधियुक्त रेल सञ्जाल विकास गरिने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु